हाम्रा प्रायोजका रुपमा विभिन्न देशमा रहनु भएका नेपालको हिमाली तथा तिब्बतको क्षेत्रहरुलाई माया गर्ने व्याक्ति तथा संघ संस्थाहरु हाम्रा मुख्य प्रायोजकका रुपमा रहर्दै आएका छन् सो अलवा स्थानिय स्तर बाट नै आर्थिक तथा भौतिक सहयोग लिई स्थानिय स्तरमा नै लगानि गरी त्यहाँका त्याहाँका स्थानिय स्रोत र साधनको अधिक प्रयोग गरेर त्यहाँ परियोजना संचालन गर्ने गरिएको छ । र त्यसैलाई नै हामीले मुख्य प्रयोजकका रुपमा लिर्दै आएका छौ ।