हाम्रो आधारभुत मार्गदर्शन
मेडि हिमाल स्वास्थ्य र पुर्वाधार विकास सहयता प्रदान गर्ने एक गैरनाफामुलक संस्था हो । जसले सदैभ सहयोगको लागि सहयोग सिद्धान्त अनुशरण गर्दछ । हामी संयोजक समुहद्धारा प्रदान गरिने मानविय साहयता सम्बन्धी आधारभुत नियमहरु अनुसरण गर्दछ । मानविय साहयता विभिन्न र्जमन गैरनाफामुलक संघ र संस्थाहरु मार्फत गठन हुन्छ ।
त्यसकारण हामी राजनितिक र धार्मिक आस्था सम्बन्धमा तट्स्थताको घोषणा गर्दछौ
मेडी हिमालय यसले काम गर्ने देशहरुको परम्परा र कानुनलाई सम्मान गर्दछ । |