सहयोगका लागि सहयोग भन्ने मुल भाव लिएर हामीहरु यस कार्याक्रमहरुलाई अगाडी बढाउर्दै लगेका छौ । संसारमा सहयोग गर्ने हातहरु नै सबै भन्दा बढी माहन हुने गरेको छ । त्यो बाहेक सहयोग जे र जस्तो भएपनि त्यो महान हुन्छ भन्ने हाम्रो बुझाई भएकाले यि र यस्ता कार्याक्रमहरुलाई सबैले सहयोग गर्नु हुन्छ भन्ने हाम्रो आशा हो ।